आकाशवाणीलाई युवाहरु समक्ष लैजाने उद्देश्यको साथमा सोनादा डिग्री कलेजमा कार्यक्रम सम्पन्न

Share this news

सोनादा , (निसं)ः आकाशवाणी खरसाङको टोली सोनादा डिग्री कलेजम पुगेर कलेजका विद्यार्थीहरुलाई लिएर विभिन्न प्रतियोगितामूलक कार्यक्रमहरु आयोजना गरेको छ। विशेष गरेर आकाशवाणी गत वर्ष 2024 मा 90 वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्नुको साथै आकाशवाणीले युवाहरुलाई मञ्च प्रदान गर्नु र युवाहरु समक्ष पुग्नलाई आकाशवाणीले विशेष पहल गरिरहेको छ। यसै क्रममा आकाशवाणी खरसाङले विभिन्न कलेजहरुमा पुगेर युवाहरुलाई लिएर कार्यक्रम आयोजना गरिरहेका छन्। यसै क्रममा आकाशवाणी खरसाङ्को टोली सोनादा डिग्री कलेज पुगेर विद्यार्थीहरुलाई लिएर विभिन्न प्रतियोगितामूलक कार्यक्रमहरु आयोजना गरेको छ। आकाशवाणी खरसाङ्को टोलीमा प्रसारण निष्पादकहरु मिङ्मा दोर्जे लामा, मनन तामाङ र योजना मोहोरा साथै वरिष्ठ उदघोषक उमेश कार्कीढोली उपस्थित रहेका थिए भने अभिषेक गोयल, मौसम नेवार, पुरण राई लगायत अन्यहरु उपस्थित रहेका थिए। आकाशवाणी युवाहरु समक्ष लाने उद्देश्यले विभिन्न प्रतियोगिताहरु जस्तै क्विज, निबन्ध लेखन र वाकपटुता आयोजना गरिएको छ यस प्रतियोगिता अन्तर्गत क्विजमा प्रथम प्रितिसा राई, दोस्रो रोशनी छेत्री, तेस्रो सहनाज बेगम, निबन्ध लेखनमा प्रथम रोशनी छेत्री, दोस्रो साईना राणा, तेस्रो अभिषेक शर्मा र वाकपटुतामा प्रथम श्रेया गुरुङ, दोस्रो विवेक थापा र तेस्रो प्रितिसा राई भएका छन्‌‍?। प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई आकाशवाणीको तर्फबाट प्रमाण पत्रसहित उपहार प्रदान गरिएको छ। आकाशवाणी खरसाङ रेडियो सेटमा अनि र 103.5 साथै 100.2 मा पनि सुन्न सकिने बताइएको छ। आकाशवाणी खरसाङले आगामी दिनमा पनि विभिन्न कलेजहरुमा पुगेर यस्तै कार्यक्रमहरु आयोजना गरेर आकाशवाणीलाई युवाहरु समक्ष लाने र आकाशवाणीमा मञ्च प्रदान गर्ने पहल लगातार रुपमा गर्ने प्रसारण निष्पादिका योजना मोहोराले बताएकी छन्‌‍। उनले कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएकी छन्‌‍। यसको साथै सोनादा डिग्री कलेजकी प्राचार्य डा रागिनी थापाले आफ्नो सम्भाषण राखेकी थिइन्। कार्यक्रममा सोनादा डिग्री कलेजका प्राध्यापक प्राध्यापिकाहरु पनि उपस्थित रहेका थिए।निष्पादकहरु मिङ्मा दोर्जे लामा, मनन तामाङ र योजना मोहोरा साथै वरिष्ठ उदघोषक उमेश कार्कीढोली उपस्थित रहेका थिए भने अभिषेक गोयल, मौसम नेवार, पुरण राई लगायत अन्यहरु उपस्थित रहेका थिए। आकाशवाणी युवाहरु समक्ष लाने उद्देश्यले विभिन्न प्रतियोगिताहरु जस्तै क्विज, निबन्ध लेखन र वाकपटुता आयोजना गरिएको छ यस प्रतियोगिता अन्तर्गत क्विजमा प्रथम प्रितिसा राई, दोस्रो रोशनी छेत्री, तेस्रो सहनाज बेगम, निबन्ध लेखनमा प्रथम रोशनी छेत्री, दोस्रो साईना राणा, तेस्रो अभिषेक शर्मा र वाकपटुतामा प्रथम श्रेया गुरुङ, दोस्रो विवेक थापा र तेस्रो प्रितिसा राई भएका छन्‌‍। प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई आकाशवाणीको तर्फबाट प्रमाण पत्रसहित उपहार प्रदान गरिएको छ। आकाशवाणी खरसाङ रेडियो सेटमा अनि र 103.5 साथै 100.2 मा पनि सुन्न सकिने बताइएको छ। आकाशवाणी खरसाङले आगामी दिनमा पनि विभिन्न कलेजहरुमा पुगेर यस्तै कार्यक्रमहरु आयोजना गरेर आकाशवाणीलाई युवाहरु समक्ष लाने र आकाशवाणीमा मञ्च प्रदान गर्ने पहल लगातार रुपमा गर्ने प्रसारण निष्पादिका योजना मोहोराले बताएकी छन्‌‍। उनले कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएकी छन्‌‍।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ