सूचनाको आधारमा प्रधान नगर पुलीस चौकीका सादा पोशाकक

Share this news

पुलीसहरूले बिहारतर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरासहित दुई जनालाई पक्राउ गरेका छन्। पक्राउ पर्नेहरू रोशन कुमार अनि राजु दास रहेका छन्, दुवै बिहारका बासिन्दा हुन्।

पुलीसका अनुसार आइतबार राति ढिलो ती दुई जना सिक्किमबाट सिलगढी जंक्शन क्षेत्रतर्फ स्कुटीमा मदिराको खेप लैजाँदै थिए। प्राप्त सूचनापछि प्राधान नगर पुलीसको टोलीले उक्त क्षेत्रमा पुगेर शंकाका आधारमा स्कुटी रोकेको थियो।

जाँचका क्रममा दुईपांग्रे सवारीसाधनबाट चार कार्टुनमा राखिएका जम्मा ८४ बोतल मदिरा बरामद गरिएको पुलीसले जनाएको छ। घटनास्थलमा दुवै जनालाई नियन्त्रणमा लिइएको थियो।

पक्राउ परेका दुवैलाई सोमबार सिलगढी अदालतमा पेश गरिएको छ। मदिराको स्रोत पत्ता लगाउन तथा तस्करीमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न पुलीसले विस्तृत अनुसन्धान सुरु गरेको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ