सुपर मार्केट स्थित रोड किनार डम्पिङ ग्राउण्ड जस्तै बन्दैछ

Share this news

खरसाङ, (निसं) खरसाङ्को पार्क लोकेशनस्थित सुपर मार्केटको पेटी तथा मन्टभियट रोड किनारमा फोहोर-मैला नियमित थुपारिने गरिएकोले यो स्थान डम्पिङ ग्राउण्ड जतिकै बनेको छ। यहाँ प्रायः नै फोहोर-मैलाको थुप्रो देखिन्छ। कुनै कुनै समय फोहोर-मैलाको थुप्रो बढ़ेर निकै माथिसम्म चुलिएको अवस्थामा देखिन्छ भने भुस्याहा कुकुरहरूले फोहोर-मैला सड़क भरी छरिएको अवस्थामा पनि पाइन्छ। यहाँ थुपारिएको फोहोर-मैला सड़िएर पैदल हिँड़ने मानिस, नजिकैको सेण्डिकेटका सदस्यहरू समस्याम पर्ने गरेका छन्‌‍। शुक्रवार यस स्थानमा यस्तै फोरोह-मैलाको थुप्रो रहेको थियो, त्यहाँका कतिपय मानिसहरूले तीन दिनदेखि यहाँको फोहोर-मैला नउठाइएको बताए। बोरामा भरेर राखिएको उक्त फोहोर-मैला छेउछाउका मानिसहरूले फालेका साथै अन्य स्थानबाट नगरपालिका कर्मीहरूले ल्याएर त्यहाँ थुपारेको पनि मानिसहरूले बताए। यस स्थानमा फोहोर-मैला थुपारिने क्रमलाई बन्द गरिन पर्ने स्थानीय साथै यो बाटो भएर हिँड़ने मानिसहरूको माग छ।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान