झापामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

Share this news

झापाको कनकाई नगरपालिका–१ स्थित बिमल चौतारा क्षेत्रमा बुधबार राति करिब साढे १२ बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मे.१० प २६२४ नम्बरको मोटरसाइकल दुर्गापुरबाट खुदुनाबारीतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका व्यक्तिलाई उपचारका लागि अस्पताल लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 