पेमा साङ छ्योई खोर्लिङ गुम्बामा गुरू रिम्पोर्छेको जन्म जयन्ती

Share this news

खरसाङ, (निसं): खरसाङको पंखाबारी रोडस्थित आचार्य भानु पथमा रहेको को अवसरमा 10 दिवसीय ब्रज गुरू जप शुरु भएको छ। गत 26 जुलाईदेखि शुरू गरिएको उक्त बज्र गुरु जापको तेस्रो दिन पनि पूजा अर्चना गरिएको गुम्बाका धर्म गुरू लामा डुपलाले बताएका छन्‌‍। उनले कार्यक्रम सूचीबारे बताउँदै आगामी 4 अगस्तको दिन बज्र गुरुको कु (मूर्ति) खरसाङ बजार वरिपरि परिक्रमा गराउने जानकारी गराएका छन्‌‍। उनले बताए अनुसार यस अवसरमा छिमेकी राज्य सिक्किमको देउरालीस्थित छोरतेन गुम्बाबाट रिम्पोर्छे लाछुङ तुलकु रिम्पोर्छेको हातबाट वाङ अभिषेक हुने पनि जनाएका छन्‌‍। उनले यस अवसरमा गुरु रिम्पोर्छेको प्रवचनहरु पनि दिइने साथै गुरु रिम्पोर्छेको मूर्ति परिक्रमा गरिने जसको उद्देश्य शान्ति र समृद्धिको लागि हुने पनि बताइएको छ।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त