खरसाङ नगरपालिकाको स्वास्थ्य विभागद्वारा कर्मचारीहरूको स्वास्थ्य जाँच

Share this news

खरसाङ,17 जुलाई(निसं): खरसाङ नगरपालिका स्वस्थ्य विभागद्वारा प्रत्येक वर्ष झैँ यसवर्ष पनि खरसाङ नगरपालिका कार्यरत्‌‍ सम्पूर्ण कर्मचारीहरू लगायत स्वच्छ एवं स्वस्थ्य विभाग अन्तर्गत सफाई कर्मी (निर्मल बन्धु), निर्मल साथी साथै एसडब्ल्युएम प्रोजेक्ट अन्तर्गत कार्यरत कर्मचारीहरूको बिहीवार स्वस्थ्य जाँच गरियो। यस स्वास्थ्य जाँच शिविरमा खरसाड नगरपालिकाका डाक्टर एस शिकारी, डाक्टर एस बानिक, जनस्वस्थ्य विभागका नर्स नानुका गुरूङ लामा साथै स्वास्थ्य विभागका स्वस्थकर्मीहरूको उपस्थितिमा स्वस्थ्य जाँच शिविर सम्पन्न गरियो। शिविरमा जम्मा 87 जनाले आफ्नो स्वस्थ्यको जाँच गराए भनी सेनिटेरी इन्स्पेक्टर रमेश सुब्बाले जानकारी दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।