इंग्ल्याण्डले भारतलाई ५ विकेटले हरायो

हेडिङ्ली टेस्टको पाँचौँ दिन इंग्ल्याण्डले ३७१ रनको लक्ष्य पछ्याउँदै भारतलाई ५ विकेटले पराजित गर्‍यो। ओपनर बेन डकेटले १४९ रन बनाए भने जो रूटले अर्धशतकसहित सहज जित सुनिश्चित गरे।

भारतका लागि शुबमन गिलले १४७ रन बनाए र जसप्रीत बुमराहले पहिलो इनिङमा ५ विकेट लिए। सिरिजमा इंग्ल्याण्ड १–० ले अघि।

 

England defeats india

Leave a Reply