अजय एडवर्ड्सद्वारा बाँसघारीमा एउटा झोलुङ्गे पुल निर्माण हुने

Share this news

सोनादा, (निसं): खरसाङ महकुमा क्षेत्र अन्तर्गत भएको छ। धेरै लामो समयदेखि गाउँवासीले त्यस क्षेत्रमा जीर्णावस्थामा रहेको झोलुङ्गे पुलको जिर्णोद्धारको निम्ति धेरै गुहार माग्दै आएका थिए। सबै जग्गाबाट निराशा हात लागेपछि अन्त्यमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्सलाई सहयोगको निम्ति गुहार मागेका थिए। धेरै गहिरो निरीक्षणपछि अन्तत्‌‍ शुक्रवार 105 फिटको लम्बाई अनि 5 फिटको चौड़ाई पुलको सिलन्यास कार्यक्रम आईजीजेएफ प्रमुख अजय एडवर्ड्सको बाहुलीबाट सम्पन्न भयो। कार्यक्रम अवधि क्षेत्रीय वासिन्दाहरुले हर्षको साथै अजय एडवर्ड्सप्रति कृतज्ञता प्रकट गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल