इको पार्कमा जीपलाइन ट्रेलको गरियो थालनी

Share this news

मिरिकको प्रमुख पर्यटकीय आकर्षणहरूमध्ये एक मिरिक आले खेल मैदान परिसरमा रहेको इको पार्कमा अब साहसिक गतिविधिहरू पनि थपिएका छन्। वन विभागद्वारा निर्मित उक्त इको पार्कमा जीपलाइन ट्रेल बुधबारदेखि सर्वसाधारणका लागि औपचारिक रूपमा सञ्चालनमा आएको छ। उक्त जीप लाइनको उद्धघाटन बुधबार डीएफओ देवेष पाण्डे, एडीएफओ समीर गजमेर, फरेष्ट रेन्जर अफिसर सरोज राई, मिरिक महकुमा शासक तेन्जी सिमकी ओगेन, जीटीए स्वास्थ विभागका कार्यकारी सभासद अरूण सिग्ची, सभासद धुर्ब बम्जनले संयुक्तरूपमा गरे। इको पार्कमा संचालनमा आएको जीपलाइनले मिरिकको पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ। मिरिक झील नजिकै अवस्थित यो इको पार्क पर्यटकहरूका लागि एक शान्त र सुन्दर गन्तव्य हो। अब यस नयाँ जीपलाइन ट्रेलको उद्घाटनसँगै, साहसिक खेल मन पराउने पर्यटकहरूका लागि एउटा आकर्षण थपिएको छ। करिब २०० मिटर लामो यो जीपलाइनले इको पार्कको रमणीय दृश्यको आनन्द लिँदै रोमाञ्चक अनुभव प्रदान गर्नेछ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ