युवाहरूलाई कृषिमा आकर्षित गर्नपर्ने

Share this news

सिक्किमका सम्माननीय मुख्यमन्त्री श्रीमान प्रेम सिंह तामाङको सोच अनि परिकल्पना भनेकै प्रकृति संरक्षण र आत्मनिर्भर कृषि विकासतर्फ ठूलो परिवर्तन गर्नु हो त्यसैले कृषकहरूको मनोबल उच्च बनाउनुका साथै उत्पादन वृद्धि गर्ने युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्ने अनि आत्मनिर्भरता र स्वरोजगारको भावनालाई शिरोपर राख्दै माननिय विधायक सुदेश कुमार सुब्बाको अगुवाइमा मानेबोङ-देन्ताममा पनि अरु अन्य क्षेत्रमा जस्तै यहाँ पनि यो सराहनीय कदमलाई थालनी गर्नु पाए यहाँको युवा पीडीले पनि आत्मनिर्भर हुँदै जाने क्षेत्रवासीको सोचाइ रहेको छ।

 


Share this news
आजको रोजाइ
बिजनबारीमा कुकुरहरूको एकदिने नसबन्दी शिविर 

बिजनबारीमा कुकुरहरूको एकदिने नसबन्दी शिविर 

नेसासमा दुई सत्रमा भानु जयन्ती पालन गरिने

नेसासमा दुई सत्रमा भानु जयन्ती पालन गरिने

ड्रस-को डिमाण्ड रोकियो भने सप्लाई आफै बन्द हुनेछ : एसपी

ड्रस-को डिमाण्ड रोकियो भने सप्लाई आफै बन्द हुनेछ : एसपी

पोख्रेबोङमा गुरु पूर्णिमा एवं व्यास जयन्ती पालन

पोख्रेबोङमा गुरु पूर्णिमा एवं व्यास जयन्ती पालन

ईआरजी दुरुपयोगको भरतले आरटीआई गर्ने

ईआरजी दुरुपयोगको भरतले आरटीआई गर्ने

बंगाल किसान कांग्रेसद्वारा डीएम-लाई ज्ञापन-पत्र

बंगाल किसान कांग्रेसद्वारा डीएम-लाई ज्ञापन-पत्र

दक्षता गुरूङ र वाङ्गे गुरूङको प्रस्तुति

दक्षता गुरूङ र वाङ्गे गुरूङको प्रस्तुति

समयमा नै बोनसको छिनाफाना गरिदिउन्

समयमा नै बोनसको छिनाफाना गरिदिउन्

खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय

खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय

जुनु गौतमको पिरतीको भाका गीतको रेकर्डिङ्ग

जुनु गौतमको पिरतीको भाका गीतको रेकर्डिङ्ग