गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय युवा संयोजक एवं पार्टी केन्द्रीय सदस्य सन्जोक गुरुङ इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएका छन्। पार्टी प्रमुख अजय एडवर्ड्ससँग भेट गरेपछि उनी आइजीजेएफमा सामेल भएका हुन्।