World Tourism Day
World Tourism Day

विश्व पर्यटन दिवस विविध कार्यक्रमकाे साथमा पालन

Share this news

मिरिक-राङभाङ भेल्ली हाेमस्टे अनर्स एशाेसिएशनले शनिबार विश्व पर्यट दिवस विविध कार्यक्रमकाे साथमा पालन गर्याे। एसोसिएशनका अध्यक्ष सुनिल प्रधानकाे अध्यक्षता अनि सचिव कल्याण राईकाे संचालनमा पालन गरिएकाे कार्यक्रममा दीप प्रज्वलनपछि झण्डा उत्ताेलन गरियाे।सचिव कल्याण राईले कार्यक्रममा सबैलाई स्वागत जनाएपछि साँस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरियाे।कार्यक्रममा मिरिकलाई पर्यटनकाे मान्यता प्राप्त भएकाे पचास वर्ष पुगेकाे अवसरमा केक काटियाे। कार्यक्रममा मिरिक क्षेत्रमा विभिन्न क्षेत्रमा याेगदान दिने ब्यक्तिहरू कृष्ण तामाङ, सामाजिक कार्यकर्ता एटी राई, प्रेम बहादुर छेत्री, रमेस गजमेर, मीना सुब्बा, पुजन घिसिङ, कैलाश राई आदिलाई अङ्गबस्त्र, श्रद्धा, सम्मान पत्र प्रदान गरेर सम्मानित गरियाे। कार्यक्रममा एसोसिएशनमा प्रवेश गर्ने सात जना सदस्यहरूलाई स्वागत गरियाे। कार्यक्रममा जीटीए पर्यटन विभागका एमओडी सभाद धुर्ब बम्जन, मिरिक पन्चायत समितिका कर्माध्यक्ष आदित्य प्रधान, आदि उपस्थित थिए।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान