World Pharmacists Day
World Pharmacists Day

प्रोग्रेसिभ हेल्थ एसोसिएशनद्वारा विश्व फार्मसिस्ट दिवस पालन

Share this news

प्रोग्रेसिभ हेल्थ एसोसिएसनको आयोजनामा बिहीबार विश्व फार्मसिस्ट दिवस पालन गरिएको थियो। खरसाङको मल्टिपर्पोज हलमा सम्पन्न उक्त कार्यक्रममा दार्जिलिङ जिल्ला क्षेत्रका फार्मसिस्टहरु उपस्थित रहेका थिए। यस अवसरमा खरसाङ महकुमा अस्पतालको सुपरिटेन्डेन्ट डा एस मण्डलद्वारा मिठाई वितरण गरी दार्जिलिङ जिल्ला क्षेत्रका फार्मसिस्टहरुलाई विश्व फार्मसिस्ट दिवसको वधाइ तथा शुभकामना व्यक्त गरेका थिए। बिजय सिञ्चुरीले सञ्चालन गरेको कार्यक्रममा दार्जिलिङ जिल्ला प्रतिनिधि ममु गुरुङद्वारा केक काटेर वधाइ दिएका थिए। यसपालीको विश्व फार्मसिस्ट दिवसको विषय ‘स्वास्थ्य रहन सोचौं, फार्मसिस्टलाई सोचौँ’ रहेको छ।

Share this news
आजको रोजाइ
जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

सिक्किम विधानसभा बजेट अधिवेशन २०२६–२७ : दुई विधेयक पारित, विभिन्न विभागका बजेट अनुमोदित

नामथाङमा क्याप–सिक्किमको बैठक, ‘क्याप जनताको आकाङ्क्षाबाट जन्मिएको पार्टी’ : गणेश कुमार राई

दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा