William Youngson
William Youngson

विलियम योन्जन र बुद्ध मोक्तान आइजीजेएफमा सामेल

Share this news

गोरामुमोका दुई वरिष्ठ नेता विलियम योन्जन (जिला एजीएस) र बुद्ध मोक्तान (जिल्ला समिति सदस्य) इन्डियन गोर्खा जनशक्ति फ्रण्ट (आइजीजेएफ) मा सामेल भएका छन्।
चार दशकभन्दा बढी समयदेखि जीएनएलएफसँग आवद्ध रहेका दुवै नेताले पार्टीको वर्तमान नेतृत्वप्रति बढ्दो मोहभंगलाई नै आफ्नो परिवर्तनको कारण बताए। उनीहरुले आइजीजेएफले अब जनताको आकांक्षालाई मूर्त रूप दिएकोमा जोड दिए। उनीहरुलाई पार्टीमा स्वागत गर्दै आइजीजेएफले यो कदमले परिवर्तन र एकताको सशक्त सन्देश दिएको बतायो। यी दिग्गज नेताहरूको समावेशलाई पहाडमा आइजीजेएफको बढ्दो प्रभावको रूपमा हेरिन्छ, जसले राजनीतिक रूपान्तरणको लागि बढ्दो गतिलाई झल्काएको आइजीजेएफले दावि गरेको छ।

Share this news
आजको रोजाइ
जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

सिक्किम विधानसभा बजेट अधिवेशन २०२६–२७ : दुई विधेयक पारित, विभिन्न विभागका बजेट अनुमोदित

नामथाङमा क्याप–सिक्किमको बैठक, ‘क्याप जनताको आकाङ्क्षाबाट जन्मिएको पार्टी’ : गणेश कुमार राई

दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा