When a stone fell on an army vehicle, Lieut. Colonel and soldier martyred

सेनाको गाडीमा ढुङ्गा खस्दा ले. कर्नल र सिपाही शहीद

Share this news

लद्दाखको डुबुर्क नजिकैको चारबाग क्षेत्रमा सेनाको गाडी हिडिरहेको बेला माथिबाट ठूलो ढुङ्गा खसेर लेफ्टिनेन्ट कर्नल भानु प्रताप सिंह मनकोटिया र लान्स दफादार दलजित सिंहको मृत्यु भयो। यस दुर्घटनामा अन्य तीन अधिकारी गम्भीर घाइते भएका छन्। यो दुर्घटना बुधबार बिहान साडे एघाह्र बजे पूर्वी लद्दाखको डुबुर्क नजिकैको चारबाग क्षेत्रमा भएको थियो। यो ठाउँ गलवान उपत्यका नजिकै छ र लेहबाट लगभग २०० किलोमिटर टाढा छ। सेनाका अनुसार यो गाडी डुबुर्कबाट चौगाटास गइरहेको थियो।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन