Anit Thapa Statement Darjeeling
Anit Thapa Statement Darjeeling

गिद्ध पहाड क्षेत्रमा पहिले नै धेरै विकास कार्य गरेको अधिकारले भोट माग्न सक्छु

Share this news

खरसाङ गिद्ध पहाड क्षेत्रमा पहिले नै धेरै विकासको कार्यहरु गरिसकेको र यस क्षेत्रमा अधिकारले भोट माग्न सक्छु तर अरुले केही काम नै गरेको छुइन र कुन मुखले भोट माग्न सक्छ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले बताएका छन्। उनले 29 नम्बर खरसाङ गिद्ध पहाड समष्टिको गौरी शंकरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खरसाङ गिद्ध पहाड क्षेत्रमा 90 प्रतिशत काम भईसकेको र यस क्षेत्रमा विगत 2012 देखि आाफु क्षेत्रीय सभासद भएकोदेखि लगातार रुपमा काम गर्दै आएको बताए। उनले यस क्षेत्रमा बाटो , पानी, सार्वजनिक भवन, गिर्जा, मन्दिर, गुम्बा लगायत विविध कार्यहरु गरेको बताउँदै अब यस क्षेत्रको जनताले काम गर्नेलाई भोट दिने कि काम नगर्नेलाई भोट दिने यो जनताले निर्णय हो गर्नुपर्छ भनी बताए। अनित थापाले आफु जनताको समस्या समाधान गर्न निस्केको बताउँदै अनित थापा समस्या होइन तर समाधान हो भनी बताए। उनले भने, अरुले समस्या देखाएर राजनीति गर्छ तर म समस्या समाधान गर्छु।‌’
उनले अघि भने, खरसाङको गिध्द पहाड क्षेत्र अहिले बिजिनेस हब बनेको छ।‌ यहाँ अझैं इन्भेस्टरहरु आईरहेका छन्। यस क्षेत्र धेरै विकासित भएर गईरहेको छ।’
थापाले भाजपाले अहिलेसम्म केवल आश्वासन मात्र दिएको छ।‌ तर आफुहरुले धेरै विकासको कार्य गरिरहेको बताए। उनले यसपालीको विधानसभा चुनावमा यस‌ क्षेत्रका जनताले विकासको आधारमा भोट दिएर जिताउने‌ आह्वान् गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ