स्वास्थ्य टोलीद्वारा महकुमा अस्पताल भ्रमण

Share this news

जीटीए स्वास्थ्य एवं परिवार कल्याण विभागका एमओडी सभासद श्याम शेर्पा, उत्तर बङ्गाल स्वास्थ्य निर्देशनालय, उत्तरकन्याका डिप्टी निर्देशक (स्वास्थ्य सेवा), संयुक्त निर्देशक (उत्तर बङ्गाल जोन)ले संयुक्त रूपमा सोमबार खरसाङ महकुमा अस्पताल भ्रमण गरेको थियो। टोलीले घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रको पनि भ्रमण गरेको थियो।
भ्रमण अवधी स्वास्थ्य सेवालाई अझ प्रभावशाली बनाउने विचारहरू आदान प्रदान गरिएको थियो।

 


Share this news
आजको रोजाइ
लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

गायक अनिल फागोको गजल सार्वजनिक

गायक अनिल फागोको गजल सार्वजनिक

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

6 वर्षीय धावक अफिकलाई सम्मान

6 वर्षीय धावक अफिकलाई सम्मान

स्वर-श्री-को 4 अगस्तसम्म फारम वितरण 

स्वर-श्री-को 4 अगस्तसम्म फारम वितरण 

मनिषालाई जिताउँन सभासदद्वारा 50 हजार रुपियाँको सहयोग 

मनिषालाई जिताउँन सभासदद्वारा 50 हजार रुपियाँको सहयोग 

पद्मश्री सानु लामाको निधनमा श्रद्धाञ्जली अर्पण

पद्मश्री सानु लामाको निधनमा श्रद्धाञ्जली अर्पण

अन्तर्राष्ट्रिय सहकारिता दिवस पालन

अन्तर्राष्ट्रिय सहकारिता दिवस पालन

जीर्ण बाटोमा लड़ेर एक महिला गम्भीर घाइते

जीर्ण बाटोमा लड़ेर एक महिला गम्भीर घाइते

शान्तिलाई एक मौका दिउँ थीमको साथमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

शान्तिलाई एक मौका दिउँ थीमको साथमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न