आईपीआर अध्यक्षद्वारा जि.सू.अ.को कार्यालयको भ्रमण

Share this news

सूचना तथा जनसम्पर्क विभागका नवनियुक्त अध्यक्ष आशित राईले बुधबार जिल्ला प्रशासनिक केन्द्र राब्देञ्ची आईपीआर जिल्ला कार्यालयको औपचारिक भ्रमण गरे। जिल्ला सूचना अधिकारी (डीआईओ) कृष्ण लिम्बू, वरिष्ठ सूचना सहायक, कनिष्ठ सूचना सहायक, फोटोग्राफर, लेखा कर्मचारी र अन्य विभागीय कर्मचारीहरूले उनलाई हार्दिक स्वागत गरे।
भ्रमणको क्रममा अध्यक्ष राईले टोलीलाई सम्बोधन गरे अनि विभिन्न मिडिया प्लेटफर्महरूमा सरकारसँग सम्बन्धित जानकारीको प्रभावकारी प्रसार सुनिश्चित गर्न उनीहरूको निरन्तर प्रयासको प्रशंसा गरे। उनले पारदर्शी शासनलाई बढावा दिन अनि राज्यको विकासात्मक कार्यहरूलाई प्रवर्द्धन गर्न विभागको महत्त्वपूर्ण भूमिकालाई स्वीकार गरे।

Visit to G.S.U.A. office by IPR Chairman

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड