विजयकुमार राईलाई विधान सभामा पठाउनु पर्छ: दिपक छेत्री 

Share this news

दार्जीलिङ, 5  फरवरी(निसं):भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) घूम- जोरबङ्गलो समष्टिका महासचिव तथा चुनाउ प्रभारी दिपक छेत्रीले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, 2026 साल यसपालीको विधान सभा चुनाउमा  दार्जीलिङ विधानसभा क्षेत्रबाट शिक्षक विजय कुमार राई जस्तो भद्र व्यक्ति खडा हुन भनेको हाम्रो अहोभाग्य हो। उनले भने, विजय कुमार राई एक शिक्षक मात्र नभएर उनी एक आदर्श पुरुष पनि हुन्‌। उनी जस्तो व्यक्तित्व भएको व्यक्तिहरु नै विधानसभाको भवनमा पठाउनु पर्छ किनकि हाम्रो समस्याहरु मागहरु उनी जस्ता व्यक्तिहरुले नै सही रुपले विधानसभामा राख्न सक्छन्। अनि आफ्नो  बिषयहरु बारे सरकारलाई राम्ररी अवगत गराउन सक्दछन्। उनले थप बोल्दै भनेका छन्, घूम जोरबङ्गलो समष्टि पुर्ण रुपमा चुनाउको ‌निम्ति तयार छन्। साथै उनले ‌विजय कुमार राईको जीतबारे निश्चितता पनि प्रकट गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड