पैह्रो पीडितहरूद्वारा नगरपालिका अध्यक्ष राईप्रति आभार प्रकट

Share this news

मिरिक नगरपालिका क्षेत्रभरि जसकाे पनि घर पैह्राेले बगाएकाे छ, जसकाे पनि घर जाेखिममा छ, जहाँकाे बाटाे, पर्खाल क्षति भएकाे छ। यसकाे तुरून्त जानकारीसहित फाेटाे पठादिने मिरिक नगरपालिका अध्यक्ष एलबी राईले अनुराेध गरेका छन्। राईले नगरपालिकाकाे थुप्रै टाेली स्थलगत भ्रमणमा रहे तापनि कतिपय ठाउँमा यातायातमा वाधा भएकाे कारण टाेली पुग्न सकेकाे छैन। यसैले क्षयक्षतिको विवरण नगरपालिकालाई गरिदिने अनुराेध गरे। राईले पीडितहरूलाई झट्ट सहयाेेग गर्ने कार्य नगरपालिकाले गरिरहेकाे जानकारी गराउँदै नगरपालिकाले साेमबार विहानदेखि नै नगरपालिका कार्यालय परिसरमा शिविर राखेर तारपाेलिन वितरण गरिएकाे बताए। यता पीडितहरूले आपदकाे बेला मिरिक नगरपालिकाले सबै प्रकारकाे सुविधा प्रदान गरिरहेकाे जानकारी गराउँदै नगरपालिका अध्यक्ष एलबी राईप्रति आभार प्रकट गरेका छन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ