Vasta Committee
Vasta Committee

वास्ता कमिटि, बाबुबासाको पहिलो स्थापना दिवस

Share this news

सिलगढी नगरनिगम वार्ड 46 अन्तर्गत मिलन मोडको बाबुबासामा सञ्चालित सामाजिक संस्था वास्ता कमिटिले पहिलो स्थापना दिवस पालन गरेको छ। विगत 15 अगस्त 2024 को दिन स्थापना गरिएको संस्थाका अध्यक्ष रमेश सुनार, सचिव प्रबीन विश्वकर्मा, कोषाध्यक्ष योगेन बर्देवालगायत कार्यकारी सदस्यहरूको प्रयासमा यो कार्यक्रमको आयोजना गरिएको थियो।

बाबुबासा, दिलु मोड अवस्थित केआरसी भवनमा आयोजित पहिलो वर्षीय स्थापना दिवसमा 79औं स्वाधीनता दिवसको झन्डा विशिष्ट समाजसेवी सूरज विश्वकर्माको बाहुलीबाट गरिएको थियो। कार्यक्रममा दिव्याङ्ग रोमिका उराउँलाई चाहिने सामग्री प्रदान गरिएको थियो। यसरी नै नानीहरूबीच विभिन्न प्रतियोगिताहरू पनि आयोजन गरिएको थियो।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा