Uttam Sharma candidate Kurseong
Uttam Sharma candidate Kurseong

खरसाङबाट माकपाको उम्मेद्वार उत्तम शर्मा

Share this news

खरसाङ विधानसभा समष्टिमा सीपीआईएम (माक्सवादी कम्युनिष्ट पार्टी) को तर्फबाट तीनधारे निवासी उत्तम शर्मा उम्मेद्वार भएका छन्‌‍। उनी विगत 1989 सालदेखि राजनीतिमा सक्रिय रहेका छन्‌‍। उनी योभन्दा पहिला पनि खरसाङ विधानसभा समष्टिमा उम्मेद्वारको रुपमा चुनाउ मैदानमा उत्रेका थिए। यसपाली पनि माकपाले उनलाई पुन: उम्मेद्वार बनाएको छ। उत्तम शर्मा हालमा पार्टीको दार्जीलिङ जिल्ला कमिटीको सदस्य साथै किसान सभा दार्जीलिङ जिल्लाको सह सचिव रहेका छन्‌‍। उनले लामो समयदेखि पार्टीको विभिन्न पदहरुमा रहेर कार्य गरेका थिए। उत्तम शर्मा डीवाईएफआई दार्जीलिङ जिल्लाको सभापतिको रुपमा तीनपल्टसम्म कार्य गरेका थिए भने 1995 देखि 2000 सम्म ग्राम पञ्चायत सदस्य रहेर पनि काम गरेका थिए। उनी 2005 सम्म डीजीएचसीमा मनोनित कार्यकारी पार्षदको रुपमा पनि काम गरेका थिए। उनले यसपालीको विधानसभा चुनाउ पहाडको विकास लगायत यहाँको शिक्षा, स्वास्थ्य र बुनियादी विकासको नाममा साथै दार्जीलिङ पहाड़लाई उच्च क्षमता सम्पन्न स्वायत्ता शासनको पक्षमा चुनाउ लड़िरहेको पनि उत्तम शर्माले बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ