लोवर गोकमा ढुंगाले किल्चेर दुईजनाको निधन 

Share this news

दार्जीलिङ-गोक,17 जुलाई(निसं): दार्जीलिङ-पुलबजार खण्ड अधिनस्त गोक-1 ग्रामको लोवर गोकमा बुधबार लगभग चार बजीतिर दुई जनाको दु:खद निधन भएको खबर प्रकाशमा आएको छ। घटनाअनुसार लोवर गोक जामुने नजिकैको जगलमा खाने पानी बनाएर फर्किने क्रममा अचानक माथीबाट ढुंगा खसेपछि उक्त दु:खद घटना घटेको बताइएको छ भने ढुंगाले चेप्टिएर लगभग तीस बर्षीय प्रनिल योगीको घटनास्थलमै ज्यान गएको तथा ढुंगाले लागी गम्भीर रूपमा घाइते बनेकी स्थानीय बुद्दीराज सुब्बाको लगभग 6 वर्षीय  छोरी सामन्त सुब्बाको अस्पताल लैजाने क्रममा निधन भएको परिवार सुत्रले जनाएको छ।
प्रनिल योगी खरसाङ निवासी रहेको तथा पेशाले जेसीभी गाडीको ड्राइभर रहेको थाहा लागेको छ भने प्रनिल सामन्तको फुपूको छोरा रहेको समेत बताइएको छ। यसका साथै प्रशासनले स्थलगत भ्रमण गर्दै आवस्यक कार्वाही शुरु गरिसकेको तथा मृतदेहलाई पोस्टमार्टमको निम्ति दार्जीलिङ जिल्ला अस्पताल पठाईएको प्रशासनले बताएको छ।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान