Twenty families were relocated to avoid accidents

दुर्घटना नहोस् भनेर बीस परिवारलाई गरियो स्थानान्तरण

Share this news

भारी वर्षाको कारण कुनै दुर्घटना नहोस् भन्ने पक्षमा यहाँको बिजनबारी डिग्री कलेजमा 20 घर परिवारलाई स्थानान्तरण गरियो। यस कालेजमा 8 घर थाना लाईन अनि मनिधारा गाउँदेखि 12 घर परिवारलाई स्थानान्तरण गरिएको जानकारी समष्टि सभासद सन्दिप छेत्रीले दिए। उनले डिग्री कलेजमा आएर सबै वासिन्दाहरूलाई भेट गरेर कुनै प्रकारको असुविधा भए आफुसँग सम्पर्क गर्ने उनले वचन दिए। यसरी नै पुलबजार थाना प्रभारी विवेक राईले पनि बिजनबारी डिग्री कलेजमा स्थानान्तरण गरिएको जनाउँदै पुल बजार थाना पक्षको हैसियतले सक्दो सहयोग गरिरहेको बताए। यस डिग्री कलेजमा बितेको चार अक्टोबर आएको भीषण वर्षाले पुल बजारको ब्रिज बगाएपछि त्यस गाउँमा बास गर्न खतरा भएको कारणले स्थानान्तरण गरिएको पनि प्रभारी विवेक राईले बताए। यसै गरी चुङथुङ टार मनि धारा गाउँमा पनि कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने विचार लिएर 12 घर परिवारलाई स्थानान्तरण गरिएको सभासद सन्दिप छेत्रीले जानकारी दिए।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन