TSOMGO XCM 2.0 Cycle Race held
TSOMGO XCM 2.0 Cycle Race held

TSOMGO XCM 2.0 साइकल रेस आयोजित

Share this news

साइकिलिस्ट एसोसिएसन अफ सिक्किमको आयोजनामा आज TSOMGO XCM 2.0 साइकल रेस आयोजना गरियो। आइतबार बिहान गान्तोकको टासिभ्यू पोइन्टबाट रेस शुरू भएको थियो भने रेस Tsomgo Lake मा समापन भएको थियो। उक्त रेसमा भारती सेना, सिलगडी, गान्तोक, अरूणाचल प्रदेश आदिबाट साइकिलिस्टहरूले भाग लिएका थिए। इलिट र मास्टर क्याटोगरिमा आयोजित रेसमा इलिट क्याटोगरिमा खुसीमन गर्ती प्रथम भएका थिए, सौरव सिंह दोस्रो, मोहित सिंह तेस्रो भएका थिए भने रंगटङ पाइडलर ग्रुपका दर्जी थोकजुर नवौँ भएका थिए।
यता मास्टर क्याटोगरिमा दिभ्यन राई प्रथम, सोनाम तोपदेन भोटिया दोस्रो, निङ्दो लेप्चा तेस्रो भएका थिए भने रंगटङ पाइडलर ग्रुपका भवेश सुब्बा छैटौं भएका थिए। साइकलिङ एसोसिएसन अफ सिक्किमले विगत वर्षदेखि यस प्रकारको साइकल रेसको आयोजन गर्दै आइरहेको छ भने यो वर्षको दोस्रो TSOMGO XCM रेसमा पुलिस अधीक्षक अक्ष्य सजदेवा मुख्य अतिथिको रूपमा उपस्थित थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड