Tribute to Phulmaya
Tribute to Phulmaya

मुख्यमन्त्रीद्वारा फुलमाया तामाङलाई श्रद्वाञ्जली अर्पण

Share this news

मुख्यमन्त्री प्रेमसिंह तामाङले नामथाङ- रातेपानी निर्वाचन क्षेत्रको कटेङ पाम्फोक ग्राम पञ्चायत ईकाइ अन्तर्गत लोवर कटेङ स्थित उनको निवास स्थानमा पुगी श्रीमती फुलमाया तामाङलाई
हार्दिक श्रद्वाञ्जली अर्पण गरे। श्रीमती फुलमाया तामाङ नाम्ची जिल्ला पञ्चायत उपाध्याक्ष विकास तामाङकी प्रिय आमा हुन्, जसको धामगमन
गत ११अगस्तको दिन भएको थियो।
मुख्यमन्त्रीले दिवंगत आत्माको धाम प्राप्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो सम्वेदना व्यक्त गरे। उनको साथमा क्षेत्र विधायक सञ्जित खरेल,विधायक सतिशचन्द्र राई, जिल्लापाल ( नाम्ची) लगायत अन्य व्यक्तित्वहरू पनि सहभागी थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड