Tribhuvan Airport
Tribhuvan Airport

त्रिभुवन हवाई अड्डामा पाएको स्वागतका लागि अनोश थापाद्वारा आभार

Share this news

मेरो भोइस युनिभर्स सीजन 2 प्रतियोगिताको अतिथ्यमा त्रिभुवन हवाई अड्डा पुगेका गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सूचना संस्कृति विभागका सभासद अनोश थापाले भव्य स्वागतको निम्ति राजेश घटानी, स्माइल दास अनि ईन्ट्रा फाउन्डेसन अमेरिका प्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले जीटीए, सिक्किम, आसमबाट आएका एउटै सन्तानका दाज्यु भाइहरू एकसाथ भेला हुन पाएकोमा खुशी व्यक्त गरेका छन्। स्मरण रहोस् ‘मेरो भोइस युनिभर्स’ को फाइनल कार्यक्रम शनिबार तीन बजीदेखि शुरू हुनेछ। जस्को मुख्य अतिथि नेपालका प्रधानमन्त्री रहने छन्।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 