बिहिबारदेखी आँपबोटे घट्टे गाउँको यातायात सुचारु

Share this news

मिनरल स्प्रीङ 25 जुलाई(निसं): गत 14 जुलाईको दिनदेखि सडक मरम्मतिको कारण बन्द राखिएको आँपबोटे घट्टे गाउँको सडकमा आजदेखि यातायात सुचारु गरिएको छ। पैह्रोको कारण गत लामो समयदेखि मर्मत कार्य चलिरहेको हुनाले उक्त सडक भएर ओहोर-दोहोर गर्ने वाहन चालकहरुले विविध समस्या भोग्दै आइरहेका थिए भने सम्बन्धित ठेकादार द्वारा हाल मरमती कार्य पूर्ण गरिएको हुनाले आज तकदाह अभियान्तृकी विभागका कार्यकारी अभियन्ता सरनिम थापाको निरीक्षण पश्चात यातायातको निम्ति सडक खुल्ला गरिने भएको घोषणा गरियो।यस अवसरमा उनले सम्पूर्ण मरम्मति कार्यको स्थलगत निरीक्षण गर्नुका साथै रहल कार्यहरू पनि चाँडै पुरा गरिनुपर्ने सुझाव दिए। उक्त विभागीय टोलीमा सह अभियन्ता ललित प्रधान जे ई श्याम छेत्री पनि उपस्थित थिए।यस अवसरमा स्थानीय आँपबोटे गाउँ समाजका प्रतिनिधिहरु तथा गाउँवासीको पनि उपस्थित रहेको थियो। स्थानीय मानिसहरू तथा जनसाधारणले भोग्दै आइरहेको यातायात सम्बन्धित समस्याको समाधान हुन सकेकोमा समाजको पक्षबाट भागोप्रमो तकदाह ग्लेनवर्ण समष्टिका अध्यक्ष पुलक मोक्तान, जीटीएका प्रमुख कार्यपाल अनित थापा, तकदाह अभियान्तृकी विभागका सम्पूर्ण विभागीय अधिकारीगण, ठेकादार साथै यातायात बन्द अवधि वाहनहरु नचलाई दिएर सहयोग पुर्याउने सम्पूर्ण चालक वर्गलाई अनि परोक्ष अनि प्रत्यक्ष रूपले सहयोग पुर्याउने सम्पूर्णलाई सभापति सुजन पहरीले आभार प्रकट गरेका छ्न्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ