गुम्बा डाँडामा जाममा पर्यटक रमाउदै

Share this news

पेशोक, 14 नोभेम्बर: दशैं-तिहारको पर्यटन मौसम पछि पहाड्मा चिसोको प्रकोप बड्न थाले तापनि पर्यटकहरुको आगमन भने देख्न सकिन्छ। रंगली-रंगलीयट खण्ड अन्तरगत रहेको पेशोक चियाबारीको माथिल्लो विभागमा अवस्थित गुम्बा डाँडा भ्यू-पोइन्टमा अहिले पनि पर्यटकहरुको आगवमन देख्न सकिन्छ। यहाँ आएर छिट्पुट अवस्थामा देखिने वा रहेको चियाका गाछहरुमा रमाउन खोजेको अनि बिहानीको सुनौलो घामको किरणमा देखिने कञ्चनजंघाको मनोरम दृष्यले पर्यट्कहरुको मन लोभ्याउने हुन्छ।

गुम्बा डाँडा मुनि रहेको स्थलमा थुप्रै टेलिस्कोपहरु राखिएका छन् जहाँ बाट पर्यटकहरु पारी सिक्किमको नाम्ची बजार अनि ,सोलोफोक, चारधाम, सामडुप्छेको महादेव शिवको प्रतिमा आदिको दर्शन गर्न आतुर भएको भेला कैले त जामको वकट समस्या हुने गर्द्छ । यस्तै जाम बीच पनि पर्यट्कहरु क्षेत्रको सुन्दरतामा रमिरहेका हुन्छन् । कोलकत्ता, बेनगलोर अनि उत्तर प्रदेश आदि क्षेत्रबाट आएका पर्यटकहरुले यहाँको मौसम खुब मन परेको बताए भने यहाँको चियाको स्वाद, सुन्दर परिवेशलाई स्वर्गीय आनन्दको एक मिसाल बताए। यहाँ घोड्सवारी गर्न धेरै मन परेको अनि यहाको मोमोको स्वादलाई आफुले भुल्न नसक्ने एक जना पर्यटकको मत रहेको छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ