तीन तलाको झ्यालबाट तल‌ खसेर पर्यटकको मृत्यु

Share this news

हावडाबाट आएका एकजना पर्यटकको खरसाङमा मृत्यु भएको छ। उक्त पर्यटकको मृत्यु खरसाङ क्षेत्रको कुनै एउटा होम स्टेमा भएको बताइएको छ‌। उक्त पर्यटकको नाम सपरानिल च्याटर्जी (पिता इन्द्रनिल च्याटर्जी) रहेको बताइएको छ। उक्त पर्यटकको पार्थिव शरीरलाई खरसाङ महकुमा अस्पतालमा ल्याएर पोस्टमोर्टमको लागि उत्तर बंगाल मेडिकल कलेज पठाइएको थियो। खरसाङ पुलिसबाट प्राप्त जानकारी अनुसार उक्त पर्यटक पाँचजना साथीहरुसित घटनाको तीन दिन अघि खरसाङ घुम्न आएका थिए भने खरसाङ क्षेत्रमा रहेको एउटा होम स्टेमा बसेका थिए। उनी सोमबार बिहान 5 बजीतिर तीन तलाको झ्यालबाट तल‌ खसेका थिए अनि उनलाई खरसाङ पुलिसद्वारा खरसाङ महकुमा अस्पतालमा ल्याइएको थियो।‌ डाक्टरले उनलाई मृत घोषित गरेका थिए। मेडिकल कलेज अस्पतालमा पोस्ट मार्टमपछि उनका पिताले शवलाई हावडा लगिएको जानकारी प्राप्त भएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड