Today's meeting was fun
Today's meeting was fun

आजको भेटघाट भयो रमाइलो

Share this news

चर्चित सङ्गीतकार जीवन अधिकारीद्वारा रचित अनि सङ्गीतवद्ध मादले तालको गीत आजको भेटघाट भयो रमाइलो रेकर्डिङ्ग गरिएको छ। सिलगढीको पत्थरघट्टा अवस्थित भाकालयमा रेकर्डिङ्ग गरिएको गीत गायक सुमन निरौला अमि जुनु गौतमले गाएका छन्। यो गीतको संयोजन ध्रुव शर्माले गरेका छन् भने सुरेन बर्मे रेकर्डिस्ट हुन्।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न