To embark on a strict campaign for the use of the mother tongue

मातृभाषा प्रयोगार्थ कडाकडी अभियानमा ओर्लिने

Share this news

मातृभाषाको अनिवार्य प्रयोगमाथि भागोप्रमो युवा शक्ति कडाकडी अभियानमा ओर्लिने सदीप प्रधानले बताएका छन्। यसलाई लिएर २० अगस्त पालन गरिने भाषा मान्यता दिवसपछि युवा शक्ति सडकमा ओर्लिएर अनि ज्ञापन चडाउँदै यो कार्यलाई तीव्र बनाएर लैजाने उनको भनाइ छ।‌ नेपाली भाषा संवैधानिकरुपले मान्यता प्राप्त राजकीय भाषा हो। राज्यले अधिसूचना जारी गरेर यसलाई पार्वत्य क्षेत्रको अफिसियल भाषा भनी पुष्टि गरेको छ। यसैले जीटीए क्षेत्रको सबै सरकारी, अर्द्धसरकारी कार्यालयहरुलगायत होटल, रेस्टुराँ, निजी एवं व्यापारिक प्रतिष्ठानका साइन बोर्डहरु अंग्रेजीसँगै नेपाली भाषा अनिवार्य
रुपले लेख्नपर्ने आग्रह रहने युवा शक्ति महासचिव प्रधानले जनाएका छन्।

 


Share this news
आजको रोजाइ
बाल दिवसमा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेको सन्देश

बाल दिवसमा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेको सन्देश

अनित थापाको नागरिकतामा पारदर्शिता अनि विधिप्रक्रियाको माग

अनित थापाको नागरिकतामा पारदर्शिता अनि विधिप्रक्रियाको माग

सिटिजन एक्शन पार्टी–सिक्किम: सँगै निर्माण गर्दै, सँगै बढ्दै

सिटिजन एक्शन पार्टी–सिक्किम: सँगै निर्माण गर्दै, सँगै बढ्दै

‘उ.ब.को संवेदनशील समुदायका भाषा र संस्कृतिहरू’माथि सेमिनार

‘उ.ब.को संवेदनशील समुदायका भाषा र संस्कृतिहरू’माथि सेमिनार

गुम्बा डाँडामा जाममा पर्यटक रमाउदै

गुम्बा डाँडामा जाममा पर्यटक रमाउदै

प्रथम नारीवादी पुस्तक ‘भोलिको प्रतीक्षा’

प्रथम नारीवादी पुस्तक ‘भोलिको प्रतीक्षा’

फेस अब द हिल बने लामाहट्टाका बेञ्जामिन सुब्बा

फेस अब द हिल बने लामाहट्टाका बेञ्जामिन सुब्बा

शिकारी धुरामा माईनोरिटी सेल सुविधाबारे सभा

शिकारी धुरामा माईनोरिटी सेल सुविधाबारे सभा

साहित्यकार हाङ्गखिमको एकदिन जंगलमा अनि कसले चोऱ्यो-गीतको लोकार्पण

साहित्यकार हाङ्गखिमको एकदिन जंगलमा अनि कसले चोऱ्यो-गीतको लोकार्पण

एसआईआर प्रक्रियामार्फत नागरिकता प्रमाणित गर्नुपर्ने दुःखद अवस्था :  अनित थापा

एसआईआर प्रक्रियामार्फत नागरिकता प्रमाणित गर्नुपर्ने दुःखद अवस्था : अनित थापा

आजको रोजाइ