वरिष्ठ लेखक टीका ढुङ्गले गान्तोक, पूर्वी सिक्किमले सिक्किमको नाम्ची जिल्लास्थित डिभाइन थियोलजिकल खुला विश्वविद्यालय बोर्डले DTOU नेपाली पुस्तक सङ्ग्रहालय, नाम्चीलाई बहुमूल्य पुस्तकहरू प्रदान गरेका छन्। यो कार्यको लागि उनलाई धन्यवाद ज्ञापन गरिएको जानकारी पाइएको छ।













