मेरो भोइस युनिभर्स टप 8 की प्रतियोगी मनिषा छेत्री फ्यान्स क्लबका सदस्यहरूले उनलाई जिताउन ब्य़ापकरुपमा प्रपचार-प्रसार गरिरहेका छन्। यसक्रममा राँगेरूङकी बयोवृद्धा ठूली छेत्रीले पनि मनिषा छेत्रीलाई आशीर्वाद दिइन्।