The second day of the Tea and Tourism Cultural Festival
The second day of the Tea and Tourism Cultural Festival

चिया र पर्यटन सांस्कृतिक उत्सवको दोस्रो दिन

Share this news

“हाम्रो संस्कृति फाउन्डेसन, रंगलीको तत्वावधानमा

चिया अनि पर्यटन सांस्कृतिक उत्सवको दोस्रो दिन साहित्यिक कार्यक्रम आयोजन गरियो।

दार्जीलिङको रंगली रंगलियट चियाबारीमा आयोजित

तीन दिवसीय उत्सवको उद्घाटन सोमबार २९ दिसम्बरमा

भएको थियो, आज ३० दिसम्बर दोस्रो दिन अनि भोलि ३१ दिसम्बरमा समापन कार्यक्रम हुनेछ।

आज दोस्रो दिनको, कार्यक्रममा सभापति-दिनेश अग्रवाल उपस्थिति रहेका थिए भने,

बिशिष्ट अतिथिहरुमा:अमर लामा अनि बिक्रम राई थिए।

यस कार्यक्रमा स्वागत संगीत, इशान परियारले प्रस्तुत गरेका थिए। यस क्रममा स्वागत नृत्य कौशल राईले प्रस्तुत गरेका थिए।

यस कार्यक्रममा श्रीमती सुषमा मोक्तान गुरुङद्वारा लिखित कविता संग्रह “शहीदको उत्सर्गमा बाँचेको देश” र “यादका हरफहरूमा, आदित्य” कविताको लोकार्पण भएको थियो।

यस कार्यक्रमा सुषमा मोक्तानले सम्मान सम्बोधन राखेकी थिइन्।

पहिलो सत्रमा फेरि पनि नृत्य: गोर्खा नृत्य संगीतालयकी प्रशिक्षिका शेरा राईले प्रस्तुत गरेकी थिइन्। कार्यक्रमा अतिथिद्वयलाई सम्मान पनि गरिएको थियो।

कार्यक्रमलाई अमर राई अनि

कवि पल्लवीले सम्बोधन गरेका थिए। यसक्रममा अञ्जलिना तामाङले गीत गाएकी थिइन् भने गोर्खा नृत्य संगीताज्ञलयले सम्मान गरेको थियो।

दोस्रो सत्रमा गीत: अशोक बलले प्रस्तुत गरेका थिए। धन्यवाद ज्ञापन यस फाउन्डेसनका संस्थापक दिञ्छेन तामाङले गरेका थिए। यसै गरी हिमालयन क्रिड ब्याण्ड तकदाहले संगीतमय कार्यक्रम गरेको आर्नोवाका सचिव दिवाकर ढुंगेल शर्माले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ