The birth mother is everything
The birth mother is everything

जन्म दिने आफ्नी आमा नै सबै थोक हुन्

Share this news

मेरो जीवनको सबैभन्दा असाधारण महिला – आफ्नी आमालाई सम्मान गर्छु भन्दै मुख्यमन्त्री पीएस तामाङले आमाको प्रेम आफ्नो मार्गदर्शक प्रकाश, उनको शक्ति आफ्नो आधार बनेको बताएका छन्। आमाले निःस्वार्थ रूपमा निःशर्त प्रेम गरेकी छिन् र आफू को हुँ भनेर आकार दिएकी छिन्। तामाङले शब्दहरू कम छन्, तर आशा गर्छु यो दिनले उनले आफ्नो जीवनमा ल्याएको आनन्दको झलक पनि ल्याउनेछ। उनी आफ्नो प्रेरणा, शक्ति र सबैभन्दा ठूलो आशीर्वाद भएको पनि मुख्यमन्त्री बताए। आफ्नी आमाको जन्मदिनमा उनलाई स्वास्थ्य, खुशी र शान्तिले भरिएको वर्ष बिताउन मुख्यमन्त्री पीएस तामाङले शुभकामना दिएका छन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका