The 77th Republic Day was celebrated grandly at the Napa school grounds
The 77th Republic Day was celebrated grandly at the Napa school grounds

नपा विद्यालय मैदानमा 77औं गणतन्त्र दिवस भव्यरुपमा पालन

Share this news

सहारा ट्रस्ट कालेबुङको तत्वावधानमा नगरपालिका विद्यालय मैदानमा 77औं गणतन्त्र दिवस भव्यरुपमा पालन गरियो। यस अवसरमा विभिन्न श्रेणी समूहका विद्यार्थीहरूमाझ बसेर चित्र कोेर अनि हस्तलिपि प्रतियोगिता आयोजन गरिएको थियो। यो प्रतियोगिताको विषय गणतन्त्रमा आधारित स्वच्छ अनि हरित कालेबुङ रहेको थियो।
वाइ० टी० नाम्चु, सेवा निवृत्व EX RBI CON. OFFICER द्वारा सभापतित्व गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा समिरुल इस्लाम, बी० डी० ओ० कालेबुङ खण्ड-१ उपस्थित थिए। यसै गरी विशिष्ट अतिथिहरूमा डा० प्रो० आर० के० थापा, सेवा निवृत्व उपकुल पति अल्पाइन महाविद्यालय अनि श्रीमती थापा, श्रीमती जीमी लेप्चा, अन्तराष्ट्रीय कोच तीरअन्दाज, पी० के० प्रधान, सेवा निकृत्व Asst. Comd BSF सचिव जी० डी० एन० एस० कालेबुङल, पा० श्रीमती सुमित्रा राई, सुमन प्रधान, संस्थापक हिल्स रुरल फाउण्डेसन, सुरेन खाती, संस्थापक CHILD HEALTH CARE AND EDUCATION DEV. TRUST, बिक्कु दर्नाल संस्थापक कालेबुङ डान्स एकादमी, थुपदेन भोटिया, संस्थापक आवर गैरी गाउँ, चन्दन गुरुङलगायत अरू गण्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
बिहान १०: ३० देखि कार्यकमको सुरुआत भएको थियो। जसमा माल्य अर्पण, दिप जलन, झण्डा उत्तोलन, राष्ट्रगान गरियो। यसपछि कार्यकम सुरु छोटो बिशलेनः सुश्री सरमिन मुखिया बी० टी० कलेजका प्रोफेसरद्वारा गरिएको थियो।

प्रतियोगिताको क्रममा पहिलो- बसेर चित्र कोेरको निर्णायक, सुश्री राधिका राई रहेकी थिइन्। दोस्रो प्रतियोगिता हस्तलिपिको निर्णायक, श्रीमती सोनी राई संस्थापक टाइनी टट्स स्कूल अनि श्रीमती चन्द्रकला राई, शिक्षिका जुबिली उच्चोत्तर माध्यमिक विद्यालय रहेकी थिइन्।
श्रीमती नन्दिनी राईद्वारा सञ्चालित कार्यकममा स्वागत भाषण योगेश थापाद्वारा प्रस्तुत गरिएको थियो। यसक्रममा कार्यक्रमको सह-सभापतिः श्रीमती दिपा रानी ठकुरीले छोटो सम्बोधन राखेकी थिइन्। यसै गरी प्रमुख अतिथि इस्लाम र विशिष्ट अतिथि डा० थापाले पनि आ-आफ्नो सम्बोधन राखेका थिए। जसमा धन्यवाद ज्ञापन योगेश थापाले गरेको चन्द्रकला राईले जानकारी दिएकी छिन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ