टाइल्सको लागि जीटीए प्रमुखप्रति आभार प्रकट

Share this news

खरसाङको वार्ड नम्बर 9 को मन्टिभियट पथ, देवकोटा टोलमा हाल टाइल्स बिछ्याएर बाटो निर्माण गरिएकोमा स्थानीय समितिका सदस्यहरूले जीटीए प्रमुख अनित थापालाई विशेष आभार प्रकट गरेका छन्। समितिले यो बाटोबाट विद्यालय जाने विद्यार्थीहरु, वृद्ध वृद्धाहरु र गाउँवासीहरूलाई दैनिक आवत जावतमा सुविधा भएको छ। यस अवसरमा समितिको सभापति र सचिव शशिकला प्रधानले यस वार्डमा 35 वर्षपछि जीर्णावस्थामा रहेको बाटो जीटीए प्रमुख अनित थापाले सुन्दर तरिकाले बनाई दिएको बताउँदै यस कार्यको लागि जीटीए प्रमुख अनित थापा, क्षेत्रीय सभासद श्याम शेर्पाप्रति आभार प्रकट गरेकी छिन्। यसको साथै अझ दुईवटा बाटोहरु र समाज घर पनि बनाई दिने आशा व्यक्त गरेकी छिन्।

Share this news
आजको रोजाइ
icds inaugration

आईसीडीएस केन्द्रको नव निर्मित भवनको सोमवार उद्घाटन गरियो

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

आजको रोजाइ