Raju

वैकल्पिक राजमार्गको लागि गडकरीप्रति आभार

Share this news

दार्जीलिङ जानका लागि लेबुङ, दबाई पानी, र टिस्टा हुँदै एउटा वैकल्पिक राजमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)-को काम शुरु
गराइएकोमा सड़क यातायात एवं राजमार्ग मन्त्री नितिन गडकरी अनि उनको मन्त्रालयप्रति सांसद राजु विष्टले आभार व्यक्त गरेका छन्। विष्टले यी कुरा प्रेस विज्ञप्तिसार्फत भनेका हुन्। विज्ञप्तिमा अघाडि उल्लेख छ, वैकल्पिक राजमार्ग निर्माण गरिनु क्षेत्रको जनताका लागि एउटा महत्त्वपूर्ण पाइलो हो। यसबारेमा उनले पहिलेदेखि नै गर्दै आएको अनुरोधलाई पुनः दोहोऱ्याउँदै दार्जीलिङ र सिलगढ़ीलाई जोड़्ने एउटा अर्को वैकल्पिक मार्गको मागमाथि विचार गर्ने आग्रह मन्त्री महोदयसँग गरेको बताए। ब्रिटिश शासनकालको बेलामा निर्माण गरिएको वर्तमान राष्ट्रीय राजमार्ग ११० (पहिलेको एनएच-५५) अति नै साँगुरो छ जसले गर्दा स्थानीय निवासीहरू र पर्यटकहरूले घण्टौंसम्मको जाम र तनाउको सामना गर्न परिरहेको छ समस्या पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

Share this news
आजको रोजाइ
न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

आजको रोजाइ