रोहिणी रोड खोलिएकोमा भागोप्रमोद्वारा धन्यवाद

Share this news

खरसाङ, (निसं): सिलगढी-खरसाङ-दार्जीलिङ- माझको जीवनरेखा मानिने रोहिणी रोड खोलिएपछि आम मानिसहरूमा खुशीको लहर छाएको छ। यसको निम्ति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पनि खुशी व्यक्त गरेको छ। यसै सन्दर्भलाई लिएर शुक्रवार भागोप्रमो रोहिणी खण्ड समितिद्वारा एक सभाको आयोजना गरेर गत चार अक्टोबरमा गएको पह्रोले रोहिणीको रोड अवरोध भएपछि समस्त पहाड़ समतललाई ठूलो कठिनाइ पर्न गएको थियो भने यस समस्यालाई लिएर जीटीए प्रमुख कार्यपाल अनित थापाले पदक्षेप लिएको कारण पहिलो जनवरीदेखि नयाँ वर्षको उपहार स्वरूप रोहिणीको सडक खोलिन गएको जनाउँदै रोहिणी खण्ड समितिको पक्षबाट प्रमुख कार्यपालप्रति आभार प्रकट गरेका छन्। सडक अवरोध बनेपछि यहाँको सम्पूर्ण क्षेत्रलाई नराम्रो गरेर नोक्सान पुर्य़ाइरहेको विषयलाई जीटीए प्रमुखले खुबै गम्भीरताका साथ लिएर पैह्रो निर्माण गरेर सडकलाई पुनः आरम्भ गरिदिएको अवगत गराउँदै यस कार्यको निम्ति उनलाई विशेष आभार व्यक्त गरेका हुन्‌‍ भनी पार्टीको पक्षबाट दिपेन तामाङले जानकारी दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ