इण्डियन गोर्खा जनशक्ति फ्रण्टका सीडब्ल्यूसी सदस्य पुरण तामाङले हामी इमान्दार अनि स्वाभिमानी भएर जिउन पर्छ भन्दै निडर भएर हिड्ने आह्वान गरे। दार्जीलिङ नगरपालिकाका पार्षदहरूलाई धेरै पैसामा किन्यो। तर अझ पनि करोडौं रुपियामा पनि हाम्रा केही पार्षदहरू आइजीजेएफकै झन्डामुनि बसेका छन्। हामी पनि यस्तै भएर रहनपर्छ भन्ने आह्वान तामाङले गरे।

इमान्दार, स्वाभिमानी र निडर भई हिड्ने तामाङको आह्वान
- Post author:admin
- Post published:August 29, 2025
- Post category:राजनीति
- Post comments:0 Comments
Tags: Darjeeling