भानु जयन्तीको लागि प्रतिभा छनोट कार्यक्रम

Share this news

२११औं भानु जयन्ती समारोह समितिको तत्वावधानमा आगामी 13 जुलाईको दिन आयोजना हुने भानु जयन्ती समारोहको निम्ति आज गेजिङ जिल्ला सार्वजनिक भवनमा प्रतिभा छनोट कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघ तथा ग्राम प्रबन्धन विभागका अध्यक्ष नारायण खतिवडा मुख्य अतिथिको रूपमा उपस्थित थिए। यसैगरी पञ्चायतगण एवं समारोह आयोजक समितिका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।।

Talent Selection Program for Bhanu Jayanti

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका