क्रिस्पिन छेत्रीलाई केएफसीद्वारा सम्मान
भारतीय महिला फुटबलका कोच क्रिस्पिन छेत्रीलाई केएफसीद्वारा सम्मान जनाएको थियो। केएफसीका सचिव सुरेन प्रधानले केएफसीद्वारा सानो सम्मान जनाउन सकियो। तर छेत्री धेरै माथि पुगेर गोर्खाहरूलाई गौरवलाई धेरै माथि लैजाने शुभकामना…