सञ्जीव लामालाई सुकुनामा स्वागत

Share this news

खरसाङ, (निसं): अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामालाई मंगलवार सुकुनामा भव्य स्वागत जनाइयो। त्यसपछि यहाँ एउटा बैठक पनि बसियो। सुकुना भाजपा अध्यक्ष अजय शर्माको नेतृत्वमा सम्पन्न यस विशेष बैठकमा भाजपा कार्यकर्ता, पञ्चायत सदस्य, समिति पदाधिकारीहरू साथै गठबन्धन दलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रह्यो। बैठक केवल एउटा औपचारिक कार्यक्रम मात्र नभएर संगठनको एकता, प्रतिबद्धता र जनसेवाप्रतिको अटुट संकल्पको स्पष्ट प्रमाण रहेको कुरा अध्यक्ष अजय शर्माले बताएका छन्‌‍। तिनले यो कार्यक्रममा हर घर तिरङ्गा अभियानलाई पनि जोड दिइयो, जस अन्तर्गत हरेक घरमा तिरङ्गा फहराउँदै राष्ट्रिय गौरव र देशभक्तिको सन्देश फैलाउने प्रतिज्ञा गरियो भनी थप जानकारी शर्माले दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ