अल इन्डिया बुद्धिष्ट फोरम र बौद्ध संघद्वारा शान्ति रैली

अल इन्डिया बुद्धिष्ट फोरम एवं बौद्ध संगठन मङपुको आयोजनामा मङपुमा शान्ति मशाल रैली सम्पन्न। रैलीमा मुख्यरुपले बुद्ध गयाको बौद्ध निकायको सञ्चालनमा बौद्धहरूलाई नै राख्नपर्छ भन्ने माग रहेको थियो।

Continue Readingअल इन्डिया बुद्धिष्ट फोरम र बौद्ध संघद्वारा शान्ति रैली

प्राकृतिक खेती र प्रमाणीकरणमाथि सचेतना शिविर

प्राकृतिक खेती अनि प्रमाणीकरण लिएर एक सचेतना शिविर मङपु कृषि उद्यमिता केन्द्रका कृषकहरु लिएर आयोजन गरिएको थियो। जसमा कृषकहरुलाई योजना सम्बन्धि विस्तृत जानकारी दिनको साथ मटर र बन्दकोपीको बीउ वितरण गरियो।

Continue Readingप्राकृतिक खेती र प्रमाणीकरणमाथि सचेतना शिविर

जुडिसियल मेजिस्ट्रेटलाई हटाउने माग गर्दै मौन जुलुस

दार्जीलिङ बार एसोसिएसनको आयोजनामा मङपु अदालतका जुडिसियल मेजिस्ट्रेटलाई मङपु अदालतबाट हटाउने माग गर्दै मङपु अदालत परिसरमा मौन जुलुस निकालेका छन्। जसमा दार्जीलिङ अनि मङपु अदालतबाट ठूलो सङ्ख्यामा वकिलहरुको उपस्थिति रहेको…

Continue Readingजुडिसियल मेजिस्ट्रेटलाई हटाउने माग गर्दै मौन जुलुस