प्राकृतिक खेती अनि प्रमाणीकरण लिएर एक सचेतना शिविर मङपु कृषि उद्यमिता केन्द्रका कृषकहरु लिएर आयोजन गरिएको थियो। जसमा कृषकहरुलाई योजना सम्बन्धि विस्तृत जानकारी दिनको साथ मटर र बन्दकोपीको बीउ वितरण गरियो।