गितडब्लिङ पोचोक निवासी प्रेनिशाको गौरवपूर्ण उपलब्धि
गितडब्लिङ पोचोक निवासी प्रेनिशा ठकुरीले उत्तरपूर्व एन.एस.एस. महोत्सव-2025 अन्तर्गत प्रस्तुतिकरण बिधामा पहिलो स्थान प्राप्त गरेकी छिन्। पूर्वोत्तर भारतका आठवटा राज्यको प्रतियोगिहरुलाई उछिन्दै प्रेनिशाले यो उपलब्धि प्राप्त गरेकी हुन्। सिक्किमको संस्कृति,…