आइजीजेएफका नवराज विक र अरू भागोप्रमोमा सामेल
तराई इण्डियन गोर्खा जनशक्ति फ्रण्टका संयोजक नवराज विश्वकर्मा लगायत पानीघट्टा दस नम्बर बले बस्तीका 25 परिवार बिहीबार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भए। पार्टीमा समर्थन जनाउनेहरूलाई सुकुना पानीघट्टा समष्टि सभासद…