दुई छोरीहरूलाई उद्धार गरे अनुप-सेमिकाले

Share this news

भाग्यले बाँचे यी दुई छोरीहरू, जसलाई बेचविखन गिरोहले लाँदै गरेको अवस्थामा गाडीधुराका समाजसेवी अनुप गदाल र सेमिका लामाले आइतबार बेलुका उद्धार गरेका थिए। भनिन्छ कलियुगमा भगवान देखिँदैन तर आज यी दुई छोरीहरूलाई बचाउन साँच्चै नै भगवानले अनुप गदाललाई पठाउनुभएको परिवारले विवरण दिएको छ। उद्धारकर्ताद्वय
अनुप दादा अनि बहिनी सेमिका लामाप्रति धन्यवाद ज्ञापन गरेको छ।

Share this news
आजको रोजाइ
icds inaugration

आईसीडीएस केन्द्रको नव निर्मित भवनको सोमवार उद्घाटन गरियो

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

आजको रोजाइ