असीत राई साहित्यिक मञ्चको आयोजनामा विकास गोतामे स्मरण दिवस पालन
खरसाङ, (निसं): खरसाङ्को असीत राई साहित्यिक मञ्चले जनवादी, क्रान्तिकारी कवि विकास गोतामेलाई स्मरण गर्दै विकास गोतामे स्मरण दिवस पालन गरेको छ। शनिवार खरसाङ्को ब्लुमफिल्ड महकुमा पुस्तकालय भवनमा मञ्चका अध्यक्ष ऋषि…